दफा १८
पर्वतारोहणको लागि सलामी तिर्नुपर्ने
(१) दफा १७ बमोजिम पर्वतारोहण गर्न अनुमति प्राप्त गर्ने पर्वतारोही दलले तोकिएको उचाईको हिमालचूलीको लागि तोकिएको सलामी रकम परिवत्र्य विदेशी मुद्रामा बुझाउनु पर्नेछ । ह्तर नेपाली पर्वतारोही दल वा नेपाली र विदेशी संयुक्त पर्वतारोही दलमा नेपाली पक्षले बुझाउनु पनेर्सलामी रकम नेपाली मुद्रामा बुझाउन सकिनेछ ।दोश्रो संशोधनद्वारा संशोधित ।केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित ।
गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।
पहिलो संशोधनद्वारा थप ।ढ(२) कुनै एक पर्वतारोही दलले तिरेको सलामी रकम अर्को पर्वतारोही दलको लागि हस्तान्तरण गर्न सकिने छैन ।